• २०८१ चैत्र १ | Fri, 14 Mar 2025
  • जनकपुरधाममा दशमीको तयारी अन्तिम चरणमा

    जनकपुरधाममा दशमीको तयारी अन्तिम चरणमा

    जनकपुरधाममा दशैको तयारी अन्तिम चरणमा पुगेको छ ।

    जनकपुरधामको राजदेवी मंन्दिरमा विषेश सरसजावट गर्ने काम भईरहेको छ ।

    राजदेवी मंन्दिर प्रवेश गर्ने उत्तर तीरको प्रवेशद्वारलाई विषेश रुपमा सरसजावट गर्ने काम भईरहेको छ ।

    महावीर यूवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले घटस्थापना देखि शुरु हुने पूजाको तयारी तीब्र रुपमा गरिएको जानकारी दिए ।

    नवरात्रा भरिमा कुनै नकुनै कार्यक्रम भईरहने पनि जनाएको छ । राजदेवी मंन्दिरमा यस वर्ष बोका बलिका लागि ४ वटा ठेहाको व्यवस्थापन गरिईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० आश्विन २७, शनिबार १५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP