Gundruk Online
Saturday, September 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि


३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

काठमाडौं । मलेसियाको कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कप २०२६ को सनसनीपूर्ण फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपालले ऐतिहासिक उपाधि चुमेको छ।

यस सानदार जितसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान पक्का गर्दै लगातार दोस्रो पटक एसियाका शीर्ष क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको शतकीय पारि खेलेका थिए।

उनलाई पहिलो विकेटका लागि अर्जुन कुमालले ४३ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। मध्यक्रममा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए भने तल्लो क्रममा गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै मात्र ३८ बलमा ५२ रनको अर्धशतकीय पारि खेलेका थिए।

३१४ रनको फराकिलो लक्ष्य पछ्याएको युएईलाई नेपाली बलरहरूले कडा दबाबमा राखेका थिए। युएईका लागि राहुल चोपडाले शतक बनाए पनि टिमलाई जिताउन भने सकेनन् । सोहेब खानले ५२ रन बनाउँदै जितको प्रयास गरे तापनि नेपाली टोलीको अनुशासित बलिङ र धारिलो फिल्डिङसामु उनीहरू लक्ष्य भेट्टाउन असफल रहे। नेपालका तर्फबाट करण केसीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट चटकाउँदै टोलीको जित सुनिचित गरे।

यो जितसँगै नेपाली क्रिकेट टोलीले एसियाली महाद्वीपमा आफ्नो वर्चस्व पुनः साबित गरेको छ। घरेलु मैदान बाहिर प्राप्त यो ऐतिहासिक उपाधि र एसिया कपको छनोटले समग्र नेपाली खेलकुदप्रेमीहरूमा नयाँ उत्साह र तरङ्ग पैदा गरेको छ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.