• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच, दुई जना पक्राउ

    काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच, दुई जना पक्राउ

    काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको छ । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद २ जनालाई पक्राउ गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १८, बुधबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP