• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध [ तस्बिरहरू ]

    निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध [ तस्बिरहरू ]

    निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ ।

    आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध गरिएको हो । कार्यक्रममा डा गोविन्द केसीलगायतका अधिकारकर्मीहरूको उपस्थित रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २४, आईतवार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP