• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • सिरहा प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

    सिरहा प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

    जनकपुरधाम, कार्तिक ८ गते । सिरहा प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको १५ लाखको पटाका जन्य पदार्थ नष्ट गरेको छ ।

    तिहार तथा छठ पर्वका लागि भारतबाट खरिद गरेर नेपाल भित्राइएको पटाका जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको प्रहरी कार्यालयले विभिन्न मिति, समय र स्थानमा बरामद गरेको थियो ।मंगलबार बरामद गरिएको पटाका जन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ८, मंगलवार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP