• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

    सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

    सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेलले रातोपाटीलाई बताए ।

    उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २, बुधबार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP