• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

    सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

    गोलबजार, भदौ २० गते । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

    नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्र्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए । रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २०, सोमबार ०९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP