• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

    सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

    काठमाडौं ।  चुनावमा होमिएका लोकप्रिय समाजिक अभियानता,लेखक तथा संचारकर्मचारी राजेश बिद्रोहीको समाजमा व्यापक चर्चा भइरहेको छ।

    बिद्रोही लेखक संचारकर्मी र समाजिक अभियानता मात्र नभइ उनी एउटा असल ईमानदार समाजसेवीको भुमिका निभाउदै आएको छ।यतिखेर समाजमा घर दैलो अभियानमा पुगिरहदा बिद्रोहीकै जताततै चर्चा भइरहेको छ।

    चुनावमा होमिएका सप्तरी क्षेत्र नं. ४ क को स्वतन्त्र उमेदवार बिद्रोही घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनकै जताततै चर्चा यतिबेला गाँउ वस्तिमा राजेश बिद्रोही र उनको चुनाव चिन्ह धारा छापकै चर्चा हुन थालेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ कार्तिक २७, आईतवार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP