• २०८१ चैत्र १२ | Tue, 25 Mar 2025
  • ८ सय मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

    ८ सय मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

    झापा । प्रहरीले ८ सय मिलिग्राम ब्राउन सुगरसहित झापा, दमक नगरपालिका-१ श्रीपाली चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नगरपालिका-१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-४ घर भएका ३९ वर्षीय धनराज आले रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चेकजाँच गर्ने उनलाई बुधबार साँझ क्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २१, बिहीबार ०८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP