• २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • वीरगञ्जमा जुवा खेलिरहेका ४ जना पक्राउ

    वीरगञ्जमा जुवा खेलिरहेका ४ जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराती वीरगञ्जको अलौमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षका अनिल प्रसाद शाह, ४० वर्षका मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया छन् । आरोपीहरु विरगञ्ज–१७ का स्थानिय हुन् । जुवाखालबाट १ लाख १८ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ८, मंगलवार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP