• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

    जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

    सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

    गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको जनाएको छ । जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ३१, सोमबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP