• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • निर्वाचनसम्बन्धी आचारसंहिता पालनाको प्रतिवद्धता जनाउन नेताहरू निर्वाचन आयोगमा

    निर्वाचनसम्बन्धी आचारसंहिता पालनाको प्रतिवद्धता जनाउन नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं,०९ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।

    प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत निर्वाचन आयोग पुगेका हुन्।

    निर्वाचनसम्बन्धी आचारसंहिता पालनाको प्रतिवद्धता जनाउन नेताहरू आयोग पुगेका हुन्। राजनीतिक दललाई निर्वाचन आचारसंहिताबारे छलफलका लागि आयोगले बोलाएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ९, आईतवार ११:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP